बेलायतमा १६ औं नेपाली मेलामा सीएनसीबीजीको मार्चपास, वृहत् एकता प्रदर्शन गर्न झाँकी संयोजकको अपिल
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले बेलायतमा यही २४ अगस्टमा हुने १६ औं नेपाली मेलामा मार्चपास गर्ने भएको छ । प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेमार्फत बेलायतवासी […]

