CNCBG को- नेपाल च्याप्टर (भुपुसैनिक कल्याणकारी समिती नेपाल) मा नया नेतृत्त्व चयन । ११ सदस्यीय कार्य समिती नियुक्त।
गत फागुण १०, २०८१,तदानुसार फेब्रुअरी २२,२०२५ का दिन, सालिग्राम होटेल , जावलाखेल , ललितपुरको सभाहलमा सिएन्सिबिजिको आयोजना तथा भुपुसैकका समिती नेपालको सह आयोजनमा बृटिश गोर्खाका बंसजको नेपाली नागरिकता निरन्तरता बारे […]




