BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-// - ECPv6.15.13.1//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://cncbg.org
X-WR-CALDESC:Events for 
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:UTC
BEGIN:STANDARD
TZOFFSETFROM:+0000
TZOFFSETTO:+0000
TZNAME:UTC
DTSTART:20240101T000000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20250420T110000
DTEND;TZID=UTC:20250420T220000
DTSTAMP:20260414T074644
CREATED:20250330T163735Z
LAST-MODIFIED:20250715T231724Z
UID:444-1745146800-1745186400@cncbg.org
SUMMARY:सीएनसीबीजीको वार्षिक साधारणसभा २० अप्रिलमा\, नेपालमा भएका विविध गतिविधि जानकारी गराइने
DESCRIPTION:सीएनसीबीजीको वार्षिक साधारण सभा साथै नव बर्ष २०८२ उत्सव – २० अप्रिलमा\, नेपालमा भएका विविध गतिविधि जानकारी गराइने।उक्त अवसरमा नेपाली नवबर्ष धमका चर्चित गाईका सुश्री पबित्र गुरुङ को साथमा जोड्तोड्का साथ मच्चिने भएको छ। \nआइतबार २० अप्रिलमा अल्डरसटको प्यालेस रेष्टुरेन्टमा संस्थाको वार्षिक साधारणसभा राखिएको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिए । सभामा कोषाध्यक्षले आजसम्म सीएनसीबीजीले संस्थाको सदस्यहरुबाट सदस्यता स्वरुप के कति रकम प्राप्त गर्‍यो\, त्यो रकम कुन कुन शीर्षकमा के कति खर्च भयो साथै अहिले संस्थासँग के कति रकम बाँकी छ भन्ने सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्नेछन् । त्यस्तै सहप्रवक्ता दिर्ग गुरुङले संस्थाको विधानउपर तयार गरेको संशोधनमाथि छलफल गरी पारित गरिने छ । \nउक्त दिन बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान भनेको के हो\, यसले आजसम्म के कस्तो काम गर्‍यो र गरिरहेको छ र भविष्यमा के कस्ता कामहरु गर्ने छ भन्ने कुराको विस्तृतमा जानकारी गराइने र हालै सीएनसीबीजीको डिलिगेसन टिम नेपाल पुगेर गृहमन्त्रीसमक्ष ५ फागुन २०८१ मा एउटा बहसकार्यक्रम राखेलगत्तै ८ फागुनमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीको सहयोगमा ८ जना सासंदहरुद्वारा दर्ता गरिएको विधेयकका साथै\, १० फागुनमा सालिग्राम होटेलमा गरिएको जानकारी भेला लगायत नेपालमा भए गरेका गतिविधिउपर पनि विस्तृतरुपमा अवगत गराइने महासचिव रानाले बताए । \nमहासचिव रानाले अभियान केही अभियानकर्ताहरुको लागि मात्र नभएर सम्पूर्ण गोर्खा र गोर्खासँग सम्बन्धित परिवारहरुको निम्ति भएकोले हामी सम्पूर्ण गोर्खा र गोर्खासँग सम्बन्धित परिवारका सदस्यहरुमा सीएनसीबीजीको सदस्यता लिई संस्थालाई सहयोग पुर्‍याउन र यसले आफ्ना कुनै पनि मेम्बरलाई नेपाली नागरिकताबारे परिआउने समस्याउपर दिने सहयोग लिन पनि अभियानमा जोडिन आह्वान गरेका छन् । \nस्मरण रहोस्: यश नवबर्ष सेलेब्रेशन कार्यक्रमका प्रमुख अतिथि हाम्रा राजदूत महामहिम: चन्द्रकुमार घिमिरे ज्यू हुनुहुन्छ। \nयस कार्यक्रममा सहभागी हुन\, कृपया तल दर्ता गर्नुहोस्। \nAdd your name here! \nView Attendance\nVenue: Palace Restaurant\, 35 Station Road\, Aldershot GU11 1BATime: 1100hrs – 2200 hrs \nContact details: 07846776502\,07859884822\, 0744984429107588597195\, 07775524102 \nसिएनसिबिजिको बार्षिक साधारणसभा सफलपार्न तपाईं हामी सबै एकजुट होऔं।
URL:https://cncbg.org/event/agm/
LOCATION:Palace Restaurant\, 35 Station Road\, Aldershot\, GU11 1BA\, United Kingdom
CATEGORIES:AGM
ATTACH;FMTTYPE=image/jpeg:https://cncbg.org/wp-content/uploads/2025/03/cncbg-1743816562.jpg
END:VEVENT
END:VCALENDAR