जुम मिटिङकोलागि निमन्त्रणा – आइतबार २० जुलाई २०२५
"बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान"जुम मिटिङकोलागि निमन्त्रणा सम्पूर्ण साहेबहरु, गुरुज्यूहरु, दाजुभाइ, दिदी, बहिनी तथा भान्जा, भान्जीहरुमा शुभप्रभात एवं नमन ! CNCBG को मुख्य एजेण्डा हो "नेपाल नागरिकता ऐन २०६३ को दफा १० उपदफा १" संशोधन गराउनु हो | तर, हाम्रो दुर्भाग्यसंशोधनमा दर्ता र छलफल भयो "दफा ३(१)(४)" ? कस्तुरीलाई आफ्नो बिनाको महत्व थाहा नभएजस्तै […]
