• सीएनसीबीजीको वार्षिक साधारणसभा २० अप्रिलमा, नेपालमा भएका विविध गतिविधि जानकारी गराइने

    Palace Restaurant 35 Station Road, Aldershot, United Kingdom

    सीएनसीबीजीको वार्षिक साधारण सभा साथै नव बर्ष २०८२ उत्सव - २० अप्रिलमा, नेपालमा भएका विविध गतिविधि जानकारी गराइने।उक्त अवसरमा नेपाली नवबर्ष धमका चर्चित गाईका सुश्री पबित्र गुरुङ को साथमा जोड्तोड्का साथ मच्चिने भएको छ। आइतबार २० अप्रिलमा अल्डरसटको प्यालेस रेष्टुरेन्टमा संस्थाको वार्षिक साधारणसभा राखिएको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिए । सभामा कोषाध्यक्षले आजसम्म सीएनसीबीजीले […]

  • जुम मिटिङकोलागि निमन्त्रणा – आइतबार २० जुलाई २०२५

    "बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान"जुम मिटिङकोलागि निमन्त्रणा सम्पूर्ण साहेबहरु, गुरुज्यूहरु, दाजुभाइ, दिदी, बहिनी तथा भान्जा, भान्जीहरुमा शुभप्रभात एवं नमन ! CNCBG को मुख्य एजेण्डा हो "नेपाल नागरिकता ऐन २०६३ को दफा १० उपदफा १" संशोधन गराउनु हो | तर, हाम्रो दुर्भाग्यसंशोधनमा दर्ता र छलफल भयो "दफा ३(१)(४)" ? कस्तुरीलाई आफ्नो बिनाको महत्व थाहा नभएजस्तै […]

  • आदिवासी जनजाति महासंघको ३१सौं विश्व जनजाति दिवस

    Kirat House Woking GU23 6SH Kirat House, Woking

    आदिवासी जनजाति महासंघको ३१सौं विश्व जनजाति दिवस को अवसरमा  ( नेपालको राजदुतको उपस्थिति ) CNCBG ले  एउटा स्टल राखी प्रचार प्रसार गरिने । First Date: 9 August 2025 (Saturday) Time: 0800 Hrs - 2000 Hrs Second Date: 10th August 2025 (Sunday) Time: 1200 Hrs - 1900 Hrs   Venue: Kirat House Woking GU23 6SH

  • तमुधिद्वारा आयोजना गरिएको – नेपाली मेला

    Kempton Park Racecourse

    तमुधिद्वारा आयोजना गरिएको   '' नेपाली मेला '' मा वृहत भेला सहितको CNCBG ले प्रदर्शन ( झांकि स्वरुप ) गरिने । Date: 24 Aug 2025 ( Sun ) Time:1000 hrs Venue: Kempton  Race course TW16 5AQ Coordinator: Dirga Gurung

  • गोलमेच छलफल

    Empire Temple Hall Aldershot

    बेलायतका सम्पुर्ण गोर्खा तथा सामुदायिक संघसंथाका अध्यक्ष लगाएत बुद्दिजिवि तथा अभियन्ता सहितको वृहत ''गोलमेच छलफल '' गरिने । Date: 13 Sep 2025 ( Sat ) Time: 1000 hrs Venue: Empire Temple Hall Aldershot   GU11 1DJ

  • CNCBG ले Charity Dinner आयोजना गरिने

    Empire Hall High St, Aldershot

    CNCBG ले Charity Dinner आयोजना गरिने। CNCBG ले यही आउने २६ अक्टोबर आइतबारको दिन अल्डरसटको एम्पायर हलमा Charity Dinner Night को आयोजना गर्न गईरहेको छ । जसमा जम्मा हुने केही रकम २०२१ साल भाद्र २३ र २४ गते जेन-जी आन्दोलनको क्रममा अपूरणीय क्षति भएको धरोहरहरूको पुनर्निर्माणको लागी प्रधानमन्त्री राहत कोषमा प्रदान गरिनेछ भने केही रकम […]

Scroll to Top
x  Powerful Protection for WordPress, from Shield Security
This Site Is Protected By
Shield Security