BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-// - ECPv6.15.13.1//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://cncbg.org
X-WR-CALDESC:Events for 
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:UTC
BEGIN:STANDARD
TZOFFSETFROM:+0000
TZOFFSETTO:+0000
TZNAME:UTC
DTSTART:20240101T000000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20251026
DTEND;VALUE=DATE:20251027
DTSTAMP:20260414T024309
CREATED:20250803T135051Z
LAST-MODIFIED:20251017T105809Z
UID:710-1761436800-1761523199@cncbg.org
SUMMARY:CNCBG ले Charity Dinner आयोजना गरिने
DESCRIPTION:CNCBG ले Charity Dinner आयोजना गरिने। \nCNCBG ले यही आउने २६ अक्टोबर आइतबारको दिन अल्डरसटको एम्पायर हलमा Charity Dinner Night को आयोजना गर्न गईरहेको छ । जसमा जम्मा हुने केही रकम २०२१ साल भाद्र २३ र २४ गते जेन-जी आन्दोलनको क्रममा अपूरणीय क्षति भएको धरोहरहरूको पुनर्निर्माणको लागी प्रधानमन्त्री राहत कोषमा प्रदान गरिनेछ भने केही रकम CNCBG बाट संचालित वंशजको नेपाली नागरिकता निरन्तरता अभियानकोलागी प्रयोग गरिनेछ । \nDate: 26 Oct 2025 (Sunday ) \nTime: 1600 hrs – 21:00 hrs \nVenue: Empire  Hall\,  Aldershot\, GU11 1DJ \n👉 Click here to attend Charity Dinner \nContact: \n\n07859884822 Tharka Rana – CM\,\n07453959974 Jit Gharti Magar – Sec\,\n07449844291 Dal-DCM\,\n07737962196 Shobh Raj-DCM\,\n07491937285 Manoj Pun-Asst Sec\n\n  \n 
URL:https://cncbg.org/event/cncbg-%e0%a4%b2%e0%a5%87-charity-dinner-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%a8%e0%a5%87/
LOCATION:Empire Hall\, High St\, Aldershot\, GU11 1DJ
CATEGORIES:Charity
ATTACH;FMTTYPE=image/jpeg:https://cncbg.org/wp-content/uploads/2025/08/1000021329.jpg
END:VEVENT
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20250913T100000
DTEND;TZID=UTC:20250913T170000
DTSTAMP:20260414T024309
CREATED:20250803T134605Z
LAST-MODIFIED:20250803T134605Z
UID:704-1757757600-1757782800@cncbg.org
SUMMARY:गोलमेच छलफल
DESCRIPTION:बेलायतका सम्पुर्ण गोर्खा तथा सामुदायिक संघसंथाका अध्यक्ष लगाएत बुद्दिजिवि तथा अभियन्ता सहितको वृहत ”गोलमेच छलफल ” गरिने । \nDate: 13 Sep 2025 ( Sat ) \nTime: 1000 hrs \nVenue: Empire Temple Hall Aldershot   GU11 1DJ
URL:https://cncbg.org/event/%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a5%87%e0%a4%9a-%e0%a4%9b%e0%a4%b2%e0%a4%ab%e0%a4%b2/
LOCATION:Empire Temple Hall\, Aldershot\, GU11 1DJ
CATEGORIES:Meeting
ATTACH;FMTTYPE=image/png:https://cncbg.org/wp-content/uploads/2024/12/cropped-cncbglogo.png
END:VEVENT
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20250824T100000
DTEND;TZID=UTC:20250824T170000
DTSTAMP:20260414T024309
CREATED:20250803T134247Z
LAST-MODIFIED:20250803T134247Z
UID:700-1756029600-1756054800@cncbg.org
SUMMARY:तमुधिद्वारा आयोजना गरिएको - नेपाली मेला
DESCRIPTION:तमुधिद्वारा आयोजना गरिएको   ” नेपाली मेला ” मा वृहत भेला सहितको CNCBG ले प्रदर्शन ( झांकि स्वरुप ) गरिने । \nDate: 24 Aug 2025 ( Sun ) \nTime:1000 hrs \nVenue: Kempton  Race course TW16 5AQ \nCoordinator: Dirga Gurung
URL:https://cncbg.org/event/%e0%a4%a4%e0%a4%ae%e0%a5%81%e0%a4%a7%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%8f%e0%a4%95/
LOCATION:Kempton Park Racecourse\, TW16 5AQ
CATEGORIES:Gathering
ATTACH;FMTTYPE=image/png:https://cncbg.org/wp-content/uploads/2024/12/cropped-cncbglogo.png
END:VEVENT
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20250809T080000
DTEND;TZID=UTC:20250810T200000
DTSTAMP:20260414T024309
CREATED:20250803T133550Z
LAST-MODIFIED:20250808T100319Z
UID:695-1754726400-1754856000@cncbg.org
SUMMARY:आदिवासी जनजाति महासंघको ३१सौं विश्व जनजाति दिवस
DESCRIPTION:आदिवासी जनजाति महासंघको ३१सौं विश्व जनजाति दिवस को अवसरमा  ( नेपालको राजदुतको उपस्थिति ) CNCBG ले  एउटा स्टल राखी प्रचार प्रसार गरिने । \nFirst Date: 9 August 2025 (Saturday) \nTime: 0800 Hrs – 2000 Hrs \nSecond Date: 10th August 2025 (Sunday) \nTime: 1200 Hrs – 1900 Hrs \n  \nVenue: Kirat House Woking GU23 6SH
URL:https://cncbg.org/event/%e0%a4%86%e0%a4%a6%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%82%e0%a4%98%e0%a4%95%e0%a5%8b/
LOCATION:Kirat House Woking GU23 6SH\, Kirat House\, Woking\, GU23 6SH
CATEGORIES:Advertise
ATTACH;FMTTYPE=image/png:https://cncbg.org/wp-content/uploads/2024/12/cropped-cncbglogo.png
END:VEVENT
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20250720T110000
DTEND;TZID=UTC:20250720T170000
DTSTAMP:20260414T024309
CREATED:20250715T225827Z
LAST-MODIFIED:20250715T230758Z
UID:686-1753009200-1753030800@cncbg.org
SUMMARY:जुम मिटिङकोलागि निमन्त्रणा - आइतबार २० जुलाई २०२५
DESCRIPTION:“बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान”जुम मिटिङकोलागि निमन्त्रणा\nसम्पूर्ण साहेबहरु\, गुरुज्यूहरु\, दाजुभाइ\, दिदी\, बहिनी तथा भान्जा\, भान्जीहरुमा शुभप्रभात एवं नमन !\nCNCBG को मुख्य एजेण्डा हो “नेपाल नागरिकता ऐन २०६३ को दफा १० उपदफा १” संशोधन गराउनु हो | तर\, हाम्रो दुर्भाग्यसंशोधनमा दर्ता र छलफल भयो “दफा ३(१)(४)” ? कस्तुरीलाई आफ्नो बिनाको महत्व थाहा नभएजस्तै हामीले हाम्रो महत्वके हो थाहै पाएका छैन रहेछौं | हामी त्यसरी जान हुँदैन थियो | त्यसैले आउनुहोस किन र कसरी त्यसो भयो ? त्यस विषयमासतहमा उठेका सबैकुरा थाहा पाउन र थाहा पाएकाले सुनाउन निम्नलिखित दिन र समयमा CNCBG को जुम मिटिङमाउपस्थित भई धैर्यतासाथ र ध्यानपूर्वक सुन्नुहोस र सुनाउनुहोस |\n\nमिति: आइतबार २० जुलाई २०२५  समय: ११ बजे युके र नेपालको समय ४ बजे\nJoin Zoom Meetinghttps://us06web.zoom.us/j/86782183213?pwd=alh7FIEG5L5c8vCXuMeQ6pnnfOyLn2.1Meeting ID: 867 8218 3213Passcode: Nepal
URL:https://cncbg.org/event/%e0%a4%9c%e0%a5%81%e0%a4%ae-%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/
CATEGORIES:Zoom Meeting
ATTACH;FMTTYPE=image/jpeg:https://cncbg.org/wp-content/uploads/2025/07/20250715_234210.jpg
END:VEVENT
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20250420T110000
DTEND;TZID=UTC:20250420T220000
DTSTAMP:20260414T024309
CREATED:20250330T163735Z
LAST-MODIFIED:20250715T231724Z
UID:444-1745146800-1745186400@cncbg.org
SUMMARY:सीएनसीबीजीको वार्षिक साधारणसभा २० अप्रिलमा\, नेपालमा भएका विविध गतिविधि जानकारी गराइने
DESCRIPTION:सीएनसीबीजीको वार्षिक साधारण सभा साथै नव बर्ष २०८२ उत्सव – २० अप्रिलमा\, नेपालमा भएका विविध गतिविधि जानकारी गराइने।उक्त अवसरमा नेपाली नवबर्ष धमका चर्चित गाईका सुश्री पबित्र गुरुङ को साथमा जोड्तोड्का साथ मच्चिने भएको छ। \nआइतबार २० अप्रिलमा अल्डरसटको प्यालेस रेष्टुरेन्टमा संस्थाको वार्षिक साधारणसभा राखिएको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिए । सभामा कोषाध्यक्षले आजसम्म सीएनसीबीजीले संस्थाको सदस्यहरुबाट सदस्यता स्वरुप के कति रकम प्राप्त गर्‍यो\, त्यो रकम कुन कुन शीर्षकमा के कति खर्च भयो साथै अहिले संस्थासँग के कति रकम बाँकी छ भन्ने सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्नेछन् । त्यस्तै सहप्रवक्ता दिर्ग गुरुङले संस्थाको विधानउपर तयार गरेको संशोधनमाथि छलफल गरी पारित गरिने छ । \nउक्त दिन बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान भनेको के हो\, यसले आजसम्म के कस्तो काम गर्‍यो र गरिरहेको छ र भविष्यमा के कस्ता कामहरु गर्ने छ भन्ने कुराको विस्तृतमा जानकारी गराइने र हालै सीएनसीबीजीको डिलिगेसन टिम नेपाल पुगेर गृहमन्त्रीसमक्ष ५ फागुन २०८१ मा एउटा बहसकार्यक्रम राखेलगत्तै ८ फागुनमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीको सहयोगमा ८ जना सासंदहरुद्वारा दर्ता गरिएको विधेयकका साथै\, १० फागुनमा सालिग्राम होटेलमा गरिएको जानकारी भेला लगायत नेपालमा भए गरेका गतिविधिउपर पनि विस्तृतरुपमा अवगत गराइने महासचिव रानाले बताए । \nमहासचिव रानाले अभियान केही अभियानकर्ताहरुको लागि मात्र नभएर सम्पूर्ण गोर्खा र गोर्खासँग सम्बन्धित परिवारहरुको निम्ति भएकोले हामी सम्पूर्ण गोर्खा र गोर्खासँग सम्बन्धित परिवारका सदस्यहरुमा सीएनसीबीजीको सदस्यता लिई संस्थालाई सहयोग पुर्‍याउन र यसले आफ्ना कुनै पनि मेम्बरलाई नेपाली नागरिकताबारे परिआउने समस्याउपर दिने सहयोग लिन पनि अभियानमा जोडिन आह्वान गरेका छन् । \nस्मरण रहोस्: यश नवबर्ष सेलेब्रेशन कार्यक्रमका प्रमुख अतिथि हाम्रा राजदूत महामहिम: चन्द्रकुमार घिमिरे ज्यू हुनुहुन्छ। \nयस कार्यक्रममा सहभागी हुन\, कृपया तल दर्ता गर्नुहोस्। \nAdd your name here! \nView Attendance\nVenue: Palace Restaurant\, 35 Station Road\, Aldershot GU11 1BATime: 1100hrs – 2200 hrs \nContact details: 07846776502\,07859884822\, 0744984429107588597195\, 07775524102 \nसिएनसिबिजिको बार्षिक साधारणसभा सफलपार्न तपाईं हामी सबै एकजुट होऔं।
URL:https://cncbg.org/event/agm/
LOCATION:Palace Restaurant\, 35 Station Road\, Aldershot\, GU11 1BA\, United Kingdom
CATEGORIES:AGM
ATTACH;FMTTYPE=image/jpeg:https://cncbg.org/wp-content/uploads/2025/03/cncbg-1743816562.jpg
END:VEVENT
END:VCALENDAR