नेपाल सरकारको झूठो आस्वाशन मात्र

झूठो आस्वाशन मात्र,

CMCBG ले लामो समयदेखि नेपाल सरकारको विभिन्न मन्त्रालय, बिभिन्न निकायहरुमा र नेपालका  विभिन्न पार्टी हरु लाई गोर्खा र निजका सन्ततिहरुको “नेपालको वंशजको नागरिकता निरन्तर” किन हुनुपर्छ भन्ने विषयमा बुझाउने काम गर्‍यो ।त्यसरी पटक पटक नेपाल सरकारसमक्ष “नेपाल नागारिकता ऐन २०६३ को दफा १० को उपदफा १ संशोधन गर्न माग गरेको मुल मुद्दा के थियो ? किन त्यसले “नेपाल नागरिकता ऐन २०६३, लाई संशोधन गर्न बनेको विधेयक २०८१” मा प्रवेश पाएन ? प्रवेश पाउन को वाधक बन्यो ? र त्यसको सट्टामा उक्त ऐनको दफा ३(१)४) कसरी प्रवेश पायो ? त्यस विषयमा के छलफल भयो ? र सरकारको तर्फबाट के निर्णय गर्‍यो भन्ने विषयमा बुझ्न गत २० जुलाई आइतबारको दिन भएको जुम मिटिङमा के भन्नुहुन्छ वरिष्ठा अधिवक्ता तथा भूपू सैनिक कल्याणकारी समिति नेपालका सचिव श्री चेत आले मगरज्यू र CNCBG का सह-प्रवक्ता श्री दिर्ग गुरुङज्यू ध्यानपूर्वक सुनौं र मन परेमा लाइक/शेर गरौं।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top
Protected By
Shield Security