- This event has passed.
जुम मिटिङकोलागि निमन्त्रणा – आइतबार २० जुलाई २०२५
July 20, 2025 @ 11:00 am - 5:00 pm

“बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान”
जुम मिटिङकोलागि निमन्त्रणा
सम्पूर्ण साहेबहरु, गुरुज्यूहरु, दाजुभाइ, दिदी, बहिनी तथा भान्जा, भान्जीहरुमा शुभप्रभात एवं नमन !
CNCBG को मुख्य एजेण्डा हो “नेपाल नागरिकता ऐन २०६३ को दफा १० उपदफा १” संशोधन गराउनु हो | तर, हाम्रो दुर्भाग्य
संशोधनमा दर्ता र छलफल भयो “दफा ३(१)(४)” ? कस्तुरीलाई आफ्नो बिनाको महत्व थाहा नभएजस्तै हामीले हाम्रो महत्व
के हो थाहै पाएका छैन रहेछौं | हामी त्यसरी जान हुँदैन थियो | त्यसैले आउनुहोस किन र कसरी त्यसो भयो ? त्यस विषयमा
सतहमा उठेका सबैकुरा थाहा पाउन र थाहा पाएकाले सुनाउन निम्नलिखित दिन र समयमा CNCBG को जुम मिटिङमा
उपस्थित भई धैर्यतासाथ र ध्यानपूर्वक सुन्नुहोस र सुनाउनुहोस |
मिति: आइतबार २० जुलाई २०२५
समय: ११ बजे युके र नेपालको समय ४ बजे
Join Zoom Meeting
https://us06web.zoom.us/j/86782183213?pwd=alh7FIEG5L5c8vCXuMeQ6pnnfOyLn2.1
Meeting ID: 867 8218 3213
Passcode: Nepal
