बहस कार्यक्रम: वंशजको नागरिकता निरन्तरता
नेपाल पत्रकार महासंघ यूके (FNJ UK) द्वारा गैरआवासीय नेपालीहरूका लागि अत्यन्त महत्वपूर्ण विषय ‘वंशजको नागरिकता निरन्तरता’ माथि बृहत् अन्तरक्रिया तथा बहस कार्यक्रम आयोजना गरिएको छ। Event Details Date: 23 August 2026 (आइतबार, २३ अगस्ट २०२६) Time: 2:00 PM BST (दिउँसो २:०० बजे) Venue: Tamu Dhee Hall, Mytchett Address / Postcode: GU16 6AE, UK Organiser: Federation […]
