- This event has passed.
CNCBG ले Charity Dinner आयोजना गरिने
October 26

CNCBG ले Charity Dinner आयोजना गरिने।
CNCBG ले यही आउने २६ अक्टोबर आइतबारको दिन अल्डरसटको एम्पायर हलमा Charity Dinner Night को आयोजना गर्न गईरहेको छ । जसमा जम्मा हुने केही रकम २०२१ साल भाद्र २३ र २४ गते जेन-जी आन्दोलनको क्रममा अपूरणीय क्षति भएको धरोहरहरूको पुनर्निर्माणको लागी प्रधानमन्त्री राहत कोषमा प्रदान गरिनेछ भने केही रकम CNCBG बाट संचालित वंशजको नेपाली नागरिकता निरन्तरता अभियानकोलागी प्रयोग गरिनेछ ।
Date: 26 Oct 2025 (Sunday )
Time: 1600 hrs – 21:00 hrs
Venue: Empire Hall, Aldershot, GU11 1DJ
👉 Click here to attend Charity Dinner
Contact:
- 07859884822 Tharka Rana – CM,
- 07453959974 Jit Gharti Magar – Sec,
- 07449844291 Dal-DCM,
- 07737962196 Shobh Raj-DCM,
- 07491937285 Manoj Pun-Asst Sec
