ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताले २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी)**ले यही २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने भएको छ। अल्डरसटस्थित एम्पाएर हलमा २६ अक्टुबर आइतबारका दिन च्यारिटी डिनर नाइट आयोजना गरिने सीएनसीबीसीका अध्यक्ष […]









